Like us!
Follow us!
Connect us!
Watch us!

सोनम ल्होछारको दिन सरकारले दियो सार्वजनिक बिदा

सोमबार, २८ पुस २०७६, १३ : ४९ मा प्रकाशित

सोनम ल्होछारको दिन सरकारले दियो सार्वजनिक बिदा

अर्थ संसार, काठमाडौं – तामाङ समुदायको माहान चाड सोनाम ल्होछारमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

ल्होछार पर्वका लागि माघ १० गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले जानकारी दिएका छन् ।

बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको चाड सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको