Like us!
Follow us!
Connect us!
Watch us!

प्राइमको साधारणसभाले दियो कैलाशलाई प्राप्ति गर्ने अनुमति, चुक्ता पुँजी अब १४ अर्ब

अर्थ संसार

शुक्रबार, २५ पुस २०७६, १५ : २६ मा प्रकाशित

प्राइमको साधारणसभाले दियो कैलाशलाई प्राप्ति गर्ने अनुमति,   चुक्ता पुँजी अब १४ अर्ब

अर्थ संसार, काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडको १२ औं वार्षिक साधारणसभा  शुक्रबार आर्मी अफिसर्स क्लब, सुनधारा, काठमाडौंमा सम्पन्न भएको छ ।

साधारणसभाले चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर पारित गरेको छ । त्यसै गरी साधाणसभाले कैलाश विकास बैंकलाई मर्जर गर्न अुनमति दिइएको छ ।

कैलास विकास बैंकलाई मर्जर बोनस शेयरपश्चात प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी बृद्धि भई १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५ सय पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको