Like us!
Follow us!
Connect us!
Watch us!

रोजगारीको अवसर ! त्रिभुवन विश्वविद्यालयले माग्यो ६० भन्दा बढी कर्मचारी [विज्ञापनसहित]

विहीबार, १९ फागुन २०७३, ११ : ०३ मा प्रकाशित

रोजगारीको अवसर ! त्रिभुवन विश्वविद्यालयले माग्यो ६० भन्दा बढी कर्मचारी [विज्ञापनसहित]

अर्थ संसार 
काठमाडौं– वेरोजागारी युवाहरुलाई खुसीको खबर ! त्रिभुवन विश्वविद्यालय अन्तरगतका निकायमा विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी आवश्यकता परेको छ ।

आज खोरखापत्र दैनिकमा एक सुचना प्रकाशित गरी कर्मचारी माग गरेको छ । इच्छुक नेपाली नागरिकले विज्ञापनमा उल्लेखित योग्यता, क्षमता अनुसार तोकिएको स्थान र समय आवेदन फाराम भर्न सक्नुहुनेछ । 
 

58b7ac3f855c3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको