Like us!
Follow us!
Connect us!
Watch us!

कल्याणकारी योजना निर्देशनालयले माग्यो कर्मचारी

विहीबार, १९ फागुन २०७३, १० : ४० मा प्रकाशित

कल्याणकारी योजना निर्देशनालयले माग्यो कर्मचारी

अर्थ संसार 
काठमाडौं– कल्याणकारी योजना निर्देशनालय कार्यरथी विभाग अ अड्डाले कर्मचारी माग गरेको छ ।  

सैनिक कल्याणकारी कोषद्धारा सञ्चालित महाविद्यालयहरुमा रिक्त प्रिन्सिपल पदमा कर्मचारी माग गरेको हो । इच्छुक नेपाली नागरिकले तलको विज्ञापन हेरी निम्न स्थान, समयमा आवेदन फाराम भर्न सक्नेछ । 
 

58b7a66c48076.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको