Like us!
Follow us!
Connect us!
Watch us!

केयर गिभरमा इजरायलको लागि आवेदन खुल्ला (विज्ञापनसहित

बुधबार, १८ फागुन २०७३, १४ : ०८ मा प्रकाशित

केयर गिभरमा इजरायलको लागि आवेदन खुल्ला (विज्ञापनसहित

अर्थ संसार 
काठमाडा– रोजगारीका लागि इजरायल जाने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने इजरायलका लागि आवेदन फाराम खुल्ला गरिएको छ ।

नेपाल सरकार र इजरयाल सरकारबीच सम्झौता भए बमोजिम आवेदन फाराम खुल्ला गरिएको हो । ५१ महिनाको श्रम सम्झौतामा नेपाली केयर गिभरहरु इजरायल पठाउँदा ८० प्रतिशत  महिला र २० प्रतिशत पुरुष हुनुपर्नेछ ।

इच्छुक व्यक्तिले तल विज्ञापनमा तोकिएको शर्त र योग्यताको आधारमा आवेदन फारम भर्न सक्नुहुनेछ । 

थप जानकारीको लागि यहाँ क्लिक गरी हेर्नपनि सक्नुहुनेछ 

58b6869be151c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको