Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले निकाल्यो कर्मचारी थप र रद्धको सुचना

सोमबार, १६ फागुन २०७३, १० : ११ मा प्रकाशित

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले निकाल्यो कर्मचारी थप र रद्धको सुचना

अर्थ संसार 
काठमाडौं–  केही दिन अघि मात्र यस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदका लागि कर्मचारी आवश्यकको सुचना प्रकाशित गरेको थियो ।

तर आज गोरखा पत्रमा सुचना प्काशित गरी केही पद रद्ध गरेको छ भने केही पद थपी कर्मचारी  माग गरेको छ ।

थप पदका लागि इच्छुक नेपाली नागरिकले आफ्नो योग्यता र सिम हेरी निम्न स्थान, मितिभित्र र समयमा आवदेन फार भर्न सक्नेछन् । 

केही दिन अघि गोरखापत्रमा निकालिएको सुचना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो ५० जना भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको