Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य सेवा विभागले माग्यो करारमा कर्मचारी (विज्ञापनसहित)

सोमबार, १६ फागुन २०७३, ०९ : ३५ मा प्रकाशित

स्वास्थ्य सेवा विभागले माग्यो करारमा कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार 
काठमाडौं– स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा र अन्र्तगतका अस्पताल÷ क्षेत्रीय जनस्वास्थ्य निर्देशनालयहरुको लागि कर्मचारी माग गरेको छ ।

आज गोरखापत्र दैनिकमा सुचना प्रकाशित गरी सातौ तहको लागि  बायोमेडिकल इन्जिनियर पदमा कर्मचारी माग गरेको हो ।

यसका लागि  जम्मा ४ जना कर्मचारी माग गरेको छ । सुचनामा तोकिएको योग्यता र क्षमताको आधारमा आवेदन फाराम दिन सकिन्छ । 
 

58b3a2440a778.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको