Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको साधारणसभा : लगानीकर्ताको प्रश्नमा सिइओको जवाफ (भिडियोसहित)

अर्थ संसार

सोमबार, ०७ पुस २०७६, १९ : ०७ मा प्रकाशित

लक्ष्मी बैंकको साधारणसभा : लगानीकर्ताको प्रश्नमा सिइओको जवाफ (भिडियोसहित)

अर्थ संसार, काठमाडौं–  लक्ष्मी बैक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ ।   कमलपोखरी, काठमाडौंमा सम्पन भएको वार्षिक साधारणसभाले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर  लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ । साधारणसभामा शेयरधनीले के के भने र त्यसको जवाफमा बैंकका प्रमुख कार्यकायरी (सिइओ)ले कस्तो प्रतिक्रिया दिए ।

हेरौं भिडियोमा ।

लक्ष्मी बैंकको साधारणसभा : शेयरधनी शिव प्रसाद पाैडेल भन्छन बैंकका कर्मचारीले हाँस्न सिक्नु पर्याे

लक्ष्मी बैंकबारे लगानीकर्ता डमरु बल्लभ घिमिरेको येस्तो भनाई

लक्ष्मीका शेयरधनी गुण राज भट्ट भन्छन खराब कर्जा बढी भो

लक्ष्मी बैंकको साधारणसभामा कसरी र के के प्रस्तावहरु भयो पारित?

शेयरधनीको प्रश्नमा लक्ष्मी बैंकको सिईओको दुई मिनेट

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको