Like us!
Follow us!
Connect us!
Watch us!

६ वटा कम्पनीले बोलाए साधारणसभा, शेयरधनीलाई कुनले कति बोनस खुवाउँदै ?

अर्थ संसार

विहीबार, ०३ पुस २०७६, ०८ : १२ मा प्रकाशित

६ वटा कम्पनीले बोलाए साधारणसभा, शेयरधनीलाई कुनले कति बोनस खुवाउँदै ?

अर्थ संसार, काठमाडौं - बिहीबार  ६ वटा कम्पनीले आफ्नो वार्षिक साधारणसभा बोलाएका छन् । 

आदर सब्सिडियरी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, आदर मल्टी इन्भेष्टमेन्ट कम्पनी लिमिटेड,विजयादीप लेबोरेटरिज लिमिटेड, स्वनिग बहुउद्देश्यी सहकारी र क्वान्टम क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा बोलाएका हुन् ।   

यी कम्पनीहरुले गत वर्षको खुद मुनाफाबाट लाभांश प्रस्तावसहित आफ्नो प्रमुख एजेण्डाहरु पारित गर्न साधारणसभा डोकेका हुन ।

कुन कम्पनीको कति लाभांश ?

जानकी फाइनान्स कम्पनी लिमिटेड र आदर मल्टी इन्भेष्टमेन्ट कम्पनी लिमिटेड

आदर सब्सिडियरी लिमिटेड

विजयादीप लेबोरेटरिज लिमिटेड र  स्वनिग बहुउद्देश्यी सहकारी

क्वान्टम क्यापिटल लिमिटेड

5dfae4356f6a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको