Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले माग्यो कर्मचारी [विज्ञापनसहित]

आइतबार, १५ फागुन २०७३, १० : ०० मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले माग्यो कर्मचारी [विज्ञापनसहित]

अर्थ संसार 
काठमाडौ–  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

नेप्सले आज गोरखापत्रमा एक सुचना प्रकाशित गरी प्रबन्धक, उप प्रबनधक, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत लगायत विभिन्न पदमा कर्मचारी माग गरेको हो ।  इच्छुक नेपाली नागरिकले तलको विज्ञापन हेरी आवेदन फाराम भर्न सक्नेछ । 

58b258309d238.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको