Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल दूरसञ्चार प्राधिकरणमा सदस्य आवश्यकता [विज्ञापनसहित]

शनिबार, १४ फागुन २०७३, ०९ : ३२ मा प्रकाशित

नेपाल दूरसञ्चार प्राधिकरणमा सदस्य आवश्यकता  [विज्ञापनसहित]

अर्थ संसार 
काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले रिक्त २ सदस्य पदमा सदस्हरु नियुक्त गर्नु पर्ने भएकाले सदस्यहरुके माग गरेको छ ।

रिक्त प्राविधिक र लेखा तथा लेखा परिक्षणमा सदस्यहरु रिक्त भएकोले माग  गरिएको हो । यसका लागि ३० बर्ष पुरा भई ६५ बर्ष ननाघेको हुनुपर्दछ ।

इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन फारम भर्न सक्नुहुनेछ । 
 

यो पनि पढ्नुहोस्

महाशिवरात्री : बाबा देखाउँदै भक्तजन दर्शन गर्दै (भिडियोसहित) 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो ५० जना भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

 

58b0ffcf319a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको