Like us!
Follow us!
Connect us!
Watch us!

पशुपतिमा महाशिवरात्री रौनक (भिडियोसहित)

शुक्रबार, १३ फागुन २०७३, १२ : ०६ मा प्रकाशित

अर्थ संसार 
काठमाडौं– आज महाशिवरात्री । देश विदेशमा रहनुभएका नेपाली तथा विश्वभरका हिन्दु धर्मावलम्बीहरुलाई शान्ति र मैत्रीको भावना पैदा गर्न भगवान शिवको आशीर्वाद प्राप्त गर्ने जनविश्वास रहेको छ । 

घरमै पशुपतिको दर्शन गर्नुहोस (लाईभ)

पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रिमा पशुपति दर्शन गर्न आउने भक्तजन मन्दिर परिसरमा प्रवेश गरेको आधा घन्टादेखि ४५ मिनेटसम्ममा दर्शन गर्न पाउने गरी व्यवस्था मिलाएको छ
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको