Like us!
Follow us!
Connect us!
Watch us!

पशुपतिमा महाशिवरात्रीको रौनक हेर्नुहोस् [लाईभ]

शुक्रबार, १३ फागुन २०७३, ११ : ३२ मा प्रकाशित

पशुपतिमा महाशिवरात्रीको रौनक हेर्नुहोस्  [लाईभ]

अर्थ संसार 
काठमाडौं– आज महाशिवरात्री । देश विदेशमा रहनुभएका नेपाली तथा विश्वभरका हिन्दु धर्मावलम्बीहरुलाई शान्ति र मैत्रीको भावना पैदा गर्न भगवान शिवको आशीर्वाद प्राप्त गर्ने जनविश्वास रहेको छ । 

पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रिमा पशुपति दर्शन गर्न आउने भक्तजन मन्दिर परिसरमा प्रवेश गरेको आधा घन्टादेखि ४५ मिनेटसम्ममा दर्शन गर्न पाउने गरी व्यवस्था मिलाएको छ
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको