Like us!
Follow us!
Connect us!
Watch us!

मान्छे सक्कली, प्रहरी नक्कली, बजारमा छ्याप्छ्याप्ती !

शुक्रबार, १३ फागुन २०७३, १० : ३९ मा प्रकाशित

मान्छे सक्कली, प्रहरी नक्कली, बजारमा छ्याप्छ्याप्ती !

अर्थ संसार 

आफूहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको प्रहरी भन्दै गत मङ्गलबार न्यूरोडबाट दुई दाजुभाइलाई अपहरण गरी उनीहरुको साथमा रहेको रुं. चार लाखभन्दा बढी रकम लुट्ने कार्यमा संलग्न पूर्व नेपाली सेनासहितको छ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । तस्बिर–किरण भट्टराई, रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको