Like us!
Follow us!
Connect us!
Watch us!

६.६५ अंकले घटेको शेयर बजारमा ३० करोडको मात्र कारोबार

विहीबार, १२ फागुन २०७३, १५ : २९ मा प्रकाशित

६.६५ अंकले घटेको शेयर बजारमा ३० करोडको मात्र कारोबार

अर्थ संसार 
काठमाडौैं– केही दिन अघिदेखि ओरालो लागेको सेयर बजार (आज) बिहीबार पनि ६.६५ अंकले घटेको छ ।

१ सय ३० वटा कम्पनीको ७ लाख ६१ हजार १ सय ६४ वटा शेयर कित्ता किनबेच हुँदा ३० करोड ४८ लाख बराबरको कारोबार भएको छ ।  

यस दिन होटल र अन्य समूह बाहे अरु सवै समूह राताम्मै भएका छन् । हाटेल १५.९२ अंक र अन्य ३.७६ अंकले बढेका छन् ।

यता बैंक ९.२५ अंक, विकास बैंक ५.३९ अंक, हाइड्रोपावर १.६१ अंक, फाइनाइन्स ३.३१ अंक, इन्स्योरेन्स ३५.८३ अंक र उत्पादन ५.०५ अंकले घटेका छन् । 

घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारका छन

58aeb30bede76.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको