Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय चुनावमा तपाईको भोट के मा ?

बुधबार, ११ फागुन २०७३, १७ : २० मा प्रकाशित

स्थानीय चुनावमा तपाईको भोट के मा ?

अर्थ संसार 
काठमाडौ–सरकारले स्थानीय चुनावको मिति घोषणासँगै नेपाली जनतामा रातनीतिक तरङ्गले छुन थालेको छ ।

गाउँदेखि शहरमा विस्तारै राजनीतिक पारो चढ्दै गएको छ । लामो समयपछि हुन लागेको स्थानीय चुनावले टोलटोलमा चुनावको पारो चढ्दै जान थालेको हो ।

गाउँको विकासमा स्थानीय चुनावको ठूलो महत्व हुने गर्दछ । हिजोसम्म राजधानीमा सिमित सभासद्हरु अहिले गाउँ सम्झिन थालेका छन् ।

स्थानीय चुनावको विजय हुने पार्टीले गाउँको योजनामा छनोटमा ठूलो भूमिका रहेन हुदाँ राजनीतिक दलहरु आ–आफ्नै पार्टीको उमेद्वारलाई जिताउन लागि परेका छन् ।

 समाजिक सञ्जाल फेसबुकमा आफ्नो मन पर्ने पार्टीलाई भोट गर्ने अभियान थालिसकेका छन् ।  अहिलेको स्थानीय चुनावको चार पार्टी विच ठूलो प्रतिस्पर्धा हुनेमा कुनै दुई मत छैन । कसले धेरै जित्ने त्यो भने बैशाख ३१ गतेपछि मात्र थाहा हुने छ । 

यो पनि पढ्नुहोस्

कुन कम्पनीमा जागिर खाने हो ? कम्पनी जान्नुहोस् [विज्ञापनसहित] 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको