Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको एफपिओ बाँडफाँड २० गते

बुधबार, ११ फागुन २०७३, १५ : ५९ मा प्रकाशित

नेपाल लाइफको एफपिओ बाँडफाँड २० गते

अर्थ संसार 
काठमाडौं–नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ बाँडफाँड एक साता बढाएको छ । कम्पनीका स्किासन तथा बिक्री बन्धकले छोट्याएको अवधिमा बाँडफाँड सम्भव नदेखिएपछि धितोपत्र बोर्डले एक साता समय बढाएको हो ।

बजारमा तरलता अभाव चर्किए पछि बोर्डले यस अघि नेपाल लाइफलाई ४० दिनभित्र बाँडफाँड सक्न निर्देशन दिएको थियो ।

नेपाल लाइफले १४ सय २५ रुपैयाँका प्रतिकित्ताका दरले ३० लाख ९६ हजार ४२० कित्ता एफपीओ निस्कासन गरेकोमा ५२ अर्बको आवेदन परेको थियो। नेपाल इन्स्योरेन्सको एफपिओ बाँडफाँड २० गते हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको