Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैँकको साधारणसभा: आखिर किन शेयरधनीहरु आक्रोशित? (भिडियोसहित)

dibesh

आइतबार, ०८ मंसिर २०७६, १३ : ५२ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ –  मेगा बैँक लिमिटेडले आफ्नो ९ औं वार्षिक साधारणसभा कार्तिक २९ गते शुक्रबार सम्पन्न गरेको छ । 

कम्पनीका संचालक समितिका अध्यक्ष भोज बहादुर साहको अध्यक्षतामा सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ सम्पन्न भएको हो ।

 

सभामा यी प्रस्तावहरू छलफलका लागि पेश गरिएका थिए। 

 

आखिर के भयो संचालक समितिको पेश गरेका प्रस्ताव, शेयरधनीहरुले के  सुझाव दिए र त्यसको जवाफमा संचालक समितिका अध्यक्ष भोज बहादुर साहले शेयरधनीहरुको जिज्ञासाको जवाफ के दिए ?

 


हेर्नुहोस् भिडियोमा
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको