Like us!
Follow us!
Connect us!
Watch us!

माउरिसिओ पोचेटिनो बर्खास्त, जोजे माउरिन्हो नियुक्त

मिलन खड्का

बुधबार, ०४ मंसिर २०७६, १८ : ५९ मा प्रकाशित

माउरिसिओ पोचेटिनो बर्खास्त, जोजे माउरिन्हो नियुक्त

अर्थ संसार, काठमाडौ–इंग्लिस प्रिमियर लिगको बलियो क्लब टोटनह्यामले आफ्नो प्रशिक्षक माउरिसिओ पोचेटिनोलाई बर्खास्त गरेको छ ।

गत वर्ष टोटनह्यामलाई च्याम्पियन्स लिग फुटबलको फाइनलसम्म पुराएका प्रशिक्षक माउरिसिओ पोचेटिनोलाई यो सिजन इंग्लिस प्रिमियर लिगमाटोटनह्यामको खराब प्रदर्शनलाई आधार मानेर गरेको देखिन्छ।  

प्रशिक्षक माउरिसिओ पोचेटिनो २०१४ देखि प्रशिक्षक को भुमिकामा टोटनह्याममा थिए। उनलाई एक कुसल प्रशिक्षकको रुपमा संसारभर हेरिन्छ।

पोचेटिनोको बहिर्गमन संगै अब टोटनह्यामले नयाँ प्रशिक्षकमा जोजे माउरिन्हो  नियुक्त गरेको छ । माउरिन्हो यस अघि म्याचेष्टर युनाइटेडको प्रशिक्षक थिए।  युनाइटेडको खराब खेलका कारण उनी पनि क्लबबाट बर्खास्त भएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको