Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा नतिरेपछि ऋणीको घरजग्गा लिलामी गर्दै नेपाल बैंक (सूचनासहित)

अर्थ संसार

बुधबार, ०४ मंसिर २०७६, ०८ : ४८ मा प्रकाशित

कर्जा नतिरेपछि ऋणीको घरजग्गा लिलामी गर्दै नेपाल बैंक (सूचनासहित)

अर्थ संसार, काठमाडौं- नेपाल बैंक लिमिटेडको शाखाबाट कर्जा लिइ समयमै साँवा र व्याज नतिरेपछि असुलीको लागि सुरक्षणमा रहेको घरजग्गा लिलामी गर्ने भएको छ । 

बैंकले बुधबार एक सूचना गरी बुधरबाटै लागूहुने गरी ३५ दिन भित्र ऋणीले सम्बन्धीत शाखामा सम्पर्क राखी कर्जा चुक्ता  गराउन अन्तिम मौका समेत दिएको छ ।

यदि यो समयभित्र कर्जा चुक्ता नगरे सुरक्षणमा रहेको घरजग्गा लिलामीमा राखिनेछ ।

यी हुन् समयमा कर्जाको साँवा र व्याज नतिर्ने ऋणिहरु? 

5dd4ad760cf5b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको