Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निश्कासन गर्न कृषि विकास बैंक सेबोनको ढोकामा

अर्थ संसार

मंगलबार, ०३ मंसिर २०७६, ०८ : १४ मा प्रकाशित

ऋणपत्र निश्कासन गर्न कृषि विकास बैंक सेबोनको ढोकामा

अर्थ संसार, काठमाडौं- कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । बैंकले १० दशमलव ३५ प्रतिशत ब्याजदरमा २०८३ सम्मका लागि ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले २५ लाख कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणमा र १५ लाख कित्ता व्यक्तिगत तवरमा जारी गर्न सेबोनमा निवेदन दिएको हो । बैंकले ऋणपत्र बिक्रीका लागि एनआइबिएल एस क्यापिटललाई जिम्मा दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको