Like us!
Follow us!
Connect us!
Watch us!

रेडियो नेपालले माग्यो ५० भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

बुधबार, ११ फागुन २०७३, १० : ४६ मा प्रकाशित

रेडियो नेपालले माग्यो ५० भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार 
काठमाडौं– रेडियो प्रसार सेवा विकास समिति ( रेडियो नेपाल) को केन्द्रीय कार्यालय तथा विभिन्न क्षेत्री प्रसारण केन्द्र र ट्रान्समिटिङ्ग स्टेशनहरुमा ५० भन्दा बढी कर्मचारी माग गरेको छ ।

इच्छुक नेपाली नागरिकले आजको मितिले ३० दिनभित्र  र दोव्र दस्तुर तिरी अर्काे ७ दिनभित्र दरखास्त फाराम भर्न पाउनेछ ।

दरखास्त फाराम, विज्ञापन र पाठ्यक्रम रेडियो नेपालको वेवसाइट www.radionepal.org.np बाट डाउनलोड गर्न सकिनेछ ।  

58ad1d181a158.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको