Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजाले पहिलो पटक सार्वजनिक स्थानमा गरेको नाचगान... (फोटो फिचर)

मिलन खड्का

सोमबार, ०२ मंसिर २०७६, ११ : ३९ मा प्रकाशित

पूर्वराजाले पहिलो पटक सार्वजनिक स्थानमा गरेको नाचगान... (फोटो फिचर)

अर्थ संसार, काठमाडौं–हरेक साझ अझ सप्ताको अन्तिम दिन शुक्रबार र शनिबार गर्मिने दरबारमार्ग र ठमेलको रौनक गत शनिबार अझ खास बन्यो। कारण थियो काठमाडौँको ठमेलमा रहेको नाइट क्लब एलओडीमा पूर्वराजा ज्ञानेन्द्र शाहको बसाई। 

प्रायः मन्दिरको धार्मिक पुजामा देखिने पूर्व पूर्वराजा शाह गएको शनिबार हिमानी र प्रेरणासहित उनी उक्त लउञ्जमा पुगेका थिए । केही समयको रमाइलोपछि उनीहरु फर्किएका थिए ।

यो साझ अझ विशेष रहयो किनभने सायद यो पहिलो पटक होला पूर्वराजाले कुनै सार्वजनिक स्थानमा गरेको नाचगान गरेको।मुस्काउँदै खुसीसाथ पूर्वराजा नाचगान हेर्दा लाग्थ्यो प्रतीकात्मक रुपमा आफू पूर्णतया साधरण नागरिक भइसकेको झल्को दिदै थिए ।

अझ उनी त्यहाँ क्लबका जम्मा भएकाहरुको हात समातेर नाचगान पनि गरेका छन्। उनले नाचगान सकेर त्यहाँ उपस्थितसँग सेल्फी पनि खिचेका थिए।

हेर्नुहोस् तस्बिरहरु: (एलओडीको फेसबुकबाट )

5dd23838edd11.jpg 5dd23839012b5.jpg 5dd2383a380b8.jpg 5dd2383c5e231.jpg 5dd2383ccdbed.jpg 5dd2383d1f01e.jpg 5dd2383dd3a1f.jpg 5dd2383dea718.jpg 5dd2383eb5eb8.jpg 5dd2383ebb62a.jpg 5dd2383f5b5cc.jpg 5dd2383f77e0e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको