Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाईफ इन्स्योरेन्सले २० बोनस दिने

मंगलबार, १० फागुन २०७३, १९ : ३५ मा प्रकाशित

एशियन लाईफ इन्स्योरेन्सले २० बोनस दिने

अर्थ संसार 
काठमाडौं–एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (Asian Life Insurance Co.Ltd.) ले लगानीकर्तालाई आकर्षक हकप्रद र बोनस शेयर दिने भएको छ ।

कम्पनीले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त बोनस शेयरपछि ५० प्रतिशत अर्थात् २ बराबर १ को अनुपातमा हकप्रद शेयरपनि दिने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको