Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको एजिएम आज, यस्ता छन् पारित हुने एजेण्डा (सूचनासहित)

अर्थ संसार

शुक्रबार, २९ कार्तिक २०७६, ०७ : ४१ मा प्रकाशित

मेगा बैंकको एजिएम आज, यस्ता छन् पारित हुने एजेण्डा (सूचनासहित)

अर्थ संसार, काठमाडौं-  मेगा बैंक नेपाल लिमिटेडको ९ औं वार्षिक साधारणसभा शुक्रबार विहान ठिक ११ः३० बजे नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बोलाएको छ ।

साधारणसभाले  हाल कायम चुक्ता पुँजीको ११.७५ प्रतिशतको दरले नगद लाभांशको प्रस्ताव पारित लगायएको प्रस्तावहरु पारित गर्नेछ ।

पारित हुने प्रस्तावहरु यस्ता छन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको