Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशका पाहुना फेवातालमा

मिलन खड्का

विहीबार, २८ कार्तिक २०७६, १२ : ४८ मा प्रकाशित

तस्बिर :रासस

अर्थ संसार, काठमाडौं- बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद पोखरा  पुगेका छन्। 

हमिदसँग नेपाल भ्रमणमा रहनुभएका भ्रमण दलका सदस्यहरु बिहीबार पोखराको फेवातालमा डुङ्गा शयर गरेका छन्।  

पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम छ । जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नुहुनेछ।  

5dccfcc0914f5.jpg 5dccfcc1250c3.jpg 5dccfcc1c9f19.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको