Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफको ३१ औं साधारणसभा; संचालक समितिको नगद र बोनसको प्रस्तावलाई सभाले के गर्यो ? ( भिडियोसहित)

मिलन खड्का

मंगलबार, २६ कार्तिक २०७६, ११ : ०० मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३१ औं वार्षिक साधारणसभा कार्तिक २४ गते आइतबार सम्पन्न गरेको छ ।

सभा इन्स्योरेन्सको केन्द्रिय कार्यालय लाजिम्पाट,काठमाडौँमा भएको हो। 
सभामा यी प्रस्तावहरू छलफलका लागि पेश गरिएका थिए। 

 

आखिर के भयो संचालक समितिको पेश गरेका प्रस्ताव, शेयरधनीहरुले के  सुझाव दिए र त्यसको जवाफमा संचालक समितिका अध्यक्ष प्रेमा राज्यलक्ष्मी यस्तो दिइन् उत्तर ?  हेर्नुहोस् भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको