Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको बोनस सम्बन्धी सूचना

मिलन खड्का

आइतबार, २४ कार्तिक २०७६, ११ : ३७ मा प्रकाशित

कुमारी बैंकको बोनस सम्बन्धी सूचना

अर्थ संसार, काठमाडौ–कुमारी बैंक लिमिटेडले एक सूचना निकाल्दै १७ औ र १८ औ वार्षिक साधारण सभाबाट पारित २१.२५ % बोनस शेयर सम्बधि सूचना निकालेको छ।  

सूचनामा २०७४/३/१५ पछि शेयर किनेका शेयरधनीले बोनस शेयर प्राप्त गर्न लाग्ने कर जम्मा गर्न सूचना जारी गरेको छ। 

हेर्नुहोस सूचना 

5dc7a8364b413.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको