Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले गर्यो ‘रक्तदान जीवनदान’ कार्यक्रम (फोटोफिचर)

अर्थ संसार

शुक्रबार, २२ कार्तिक २०७६, १५ : ०० मा प्रकाशित

कामना सेवा विकास बैंकले गर्यो ‘रक्तदान जीवनदान’ कार्यक्रम (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले शुक्रबार ‘रक्तदान जीवनदान’ कार्यक्रम सम्पन्न गरेको छ ।  

आइएसटी कलेज, ज्ञानेश्वर, काठमाडौंमा आयोजना गरेको ‘रक्तदान जीवदान’ कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०२  वटा शाखा तथा ५० ATMमार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

‘रक्तदान जीवनदान’ कार्यक्रमको झलकहरु फोटोमा हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

‘रक्तदान जीवनदान’ कार्यक्रमको झलकहरु फोटोमा हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको