Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनएमबी बैंकको १ करोड ९१ लाख कित्ता शेयर सूचिकृत, बिहीबारबाट शेयर कारोबार खुल्ने

अर्थ संसार

बुधबार, २० कार्तिक २०७६, २० : २८ मा प्रकाशित

नेप्सेमा एनएमबी बैंकको १ करोड ९१ लाख  कित्ता शेयर सूचिकृत, बिहीबारबाट शेयर कारोबार खुल्ने

अर्थ संसार, काठमाडौं  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबी बैंक लिमिटेडको १ करोड ९१ लख १५ हजार ७९०.५६ कित्ता शेयर सूचिकृत भएको छ । एनएमबी बैंकको ओम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि बिहीबारबाट नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुल्ने भएको छ ।

 एनएमबी बैंकको ओम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि बिहीबारबाट नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुल्ने भएको छ ।

मर्जरपश्चात बैंकको पहिलो शेयर कारोबारको लागी नेपाल स्टक एक्सचेञ्जले ३५१ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर बिहीबार बैंकको शेयर कारोबार खुल्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको