Like us!
Follow us!
Connect us!
Watch us!

सांस्कृति संस्थानमा २४ जना कर्मचारी आवश्यकता, दरखास्त फाराम यहाँ पाइन्छ

मंगलबार, १० फागुन २०७३, १० : ०६ मा प्रकाशित

सांस्कृति संस्थानमा २४ जना कर्मचारी आवश्यकता, दरखास्त फाराम यहाँ पाइन्छ

अर्थ संसार 
काठमाडौं- सांस्कृति संस्थानले विभिन्न पदमा गरी २४ जना कर्मचारी माग गरेको छ । मंगलबार गोरखापत्र राष्ट्रिय दैनिकमा कर्मचारी आवश्यकताको सुचना प्रकाशन गरेको छ ।

संस्थानले सहायक लेखा अधिकृत, अधिकृत स्तर (प्रशान), सहायक गायन प्रबन्धक, सहायक नाटक प्रबन्धक लगायत विभिन्न पदमा कर्र्मचारी माग गर्न सक्नुहुनेछ  ।

इच्छुक नेपाली नागरिकले www.sanskritiksansthan.org.np बाट आवेदन फाराम डाउनलोड गरी भर्न सकिने व्यवस्था मिलाएको छ । 

58abc1aad4d40.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको