Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुभयो विपिन कार्की अभिनित "नाका" ? [फिल्मको भिडियो सहित ]

मिलन खड्का

सोमबार, १८ कार्तिक २०७६, १३ : २३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–फिल्म ‘नाका’ को युट्युबमा सार्वजनिक भएको भईसकेको छ।  

ग्याङ्स्टर कथामा आधारित फिल्मको टिजर यूटुबमार्फत सार्वजनिक गरिएको फिल्म कार्तिक ९ गते युट्युबमा राखिएको हो।  

'पशुपति प्रसाद' फिल्मबाट 'भष्मे डन'को रूपमा चर्चा बटुलेका अभिनेता विपिन कार्की  नयाँ रुपमा देखिएका छन्। उनको हेयरस्टायल र शैली उनका अघिल्ला फिल्मभन्दा निकै भिन्न देखिएको छ।

अमित श्रेष्ठ निर्देशित फिल्मलाई अमितले नै लेखेका हुन् भने फिल्ममा अभिषेक सुवेदीको पटकथा छ। फिल्मलाई प्रविन टक्की कार्कीले निर्माण  गरेका छन्। बिपिनसँगै फिल्ममा थिन्ले लामो, रविन तामाङ, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी र केशव राई लगायतका कलाकारहरूको अभिनय छ।

हेर्नुहोस् फिल्म 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको