Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमेले साधारणसभा बोलायो, २५ प्रतिशत लाभांश दिने

प्रजना राई

सोमबार, १८ कार्तिक २०७६, १२ : १८ मा प्रकाशित

चिलिमेले साधारणसभा बोलायो, २५ प्रतिशत लाभांश दिने

अर्थ संसार,काठमाण्डौ-चिलिमे जलविद्युत कम्पनि लिमिटेडले शेयरधनीहरुलाई कूल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बोनस शेयर तर्फ २० प्रतिशत र नगद लाभांश ५ प्रतिशतले वितरण गर्नेछ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो ।

चिलिमेले मंसिर ११ गते साधारणसभा बोलाएको छ । यसका लागि चिलिमेले कात्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म बुक क्लोज गर्नेछ ।

 
 

5dbfc76e77c44.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको