Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ४.२४ अंकले घटेको बजारमा ८१ करोडको कारोबार

सोमबार, ०९ फागुन २०७३, १५ : ४२ मा प्रकाशित

नेप्से ४.२४ अंकले घटेको बजारमा ८१ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं–केही दिन अघिदेखि लगातार बढेको सेयर बजार सोमबार भने सामान्य अंकले घटेका छ । यस दिन ४.२४ अंकले घटेको छ ।

१ सय ३६ वटा कम्पनीको १५ लाख ९ हजार ८ सय ५९ वटा कित्ता सेयर किनबेच हुँदा ८१ करोड ९८ लाख बराबरको कारोबार भएको छ । 

सामान्य अंकले घटेको बजारमा  होटल ०.२ अंक, इन्स्योरेन्स ३६.१२ अंक बढेका छन् । यता बैंक ४.३८ अंक, विकास बैंक १०.७९ अंक, हाइड्रोपावर ३.९८ अंक, फाइनान्स ५.५७ अंक र अन्य ६.०७ अंकले घटेका छन् । 

यस दिन कमाउने र गुमाउने कम्पनी यस प्रकारका छन् 

58aabf18f0445.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको