Like us!
Follow us!
Connect us!
Watch us!

सप्तरीको बरसाइनमा आगलागीबाट २३ लाखको क्षति

शनिबार, ०७ फागुन २०७३, १८ : ४९ मा प्रकाशित

सप्तरीको बरसाइनमा आगलागीबाट २३ लाखको क्षति

कञ्चनपुर –  सप्तरीको बरसाइन–१ मा शनिबार (आज ) आगलागीबाट रु २३ लाख ८० हजार बराबरको क्षति भएको छ । 

स्थानीय बालगोविन्द यादवको गोठबाट सल्किएको आगोले नजिकै रहेका अन्य १५ वटा घर जलेर नष्ट भएका छन् ।

यादवसँगै स्थानीय भुल्टेन यादव, किसुनदेव यादव, शम्भु यादव, शैलेन्दर यादव, बद्री यादव र बिसुनदेव यादवको घर तथा गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको