Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकद्वारा टिच फर नेपाल जमल, काठमाण्डौलाई रु ५ लाख आर्थिक सहयोग

अर्थ संसार

मंगलबार, ३१ भदौ २०७६, १३ : ३८ मा प्रकाशित

एनसीसी बैंकद्वारा टिच फर नेपाल जमल, काठमाण्डौलाई रु ५ लाख आर्थिक सहयोग

अर्थ संसार, काठमाडौं– एनसीसी बैंकले प्रदेश नं. ३, जमल काठमाण्डौ जिल्लाको टिच फर नेपाललाई दिन रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

आइतबार टिच फर नेपाललाई सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीता बृद्धि गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत  बन्दना पाठकज्यूबाट टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत श्री  शिशिर खनाललाई हस्तान्तरण गर्नुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको