Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा दमक, धनकुटा र बसन्तपुरमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान

अर्थ संसार

सोमबार, ३० भदौ २०७६, २० : ५७ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा दमक, धनकुटा र बसन्तपुरमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान

अर्थ संसार, काठमाडौं-सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आइतबार  दमक, धनकुटा र बसन्तपुरमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व बारे प्रकाश पार्नु भएको भएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको