Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल दालमोठ उत्पादक संघको १४ औे साधारण सभा सम्पन्न

मिलन खड्का

सोमबार, ३० भदौ २०७६, १४ : १३ मा प्रकाशित

नेपाल दालमोठ उत्पादक संघको १४ औे साधारण सभा सम्पन्न

अर्थ संसार, काठमाडौं- नेपाल दालमोठ उत्पादक संघको १४औ साधारण सभा मिति २०७६/०५/२८ गते शनिबार सिद्धार्थ कटेज तिनकुने काठमाण्डौमा साधारण सभा सम्पन्न भयो ।

उक्त सभाबाट नयाँ कार्य समिति चयन भएको छ , जसमा अध्यक्षमा श्री नारायण कार्की ,उपाध्यक्षमा श्री रमेश चन्द कसौधन, सचिवमा श्री विनय कुमार पौडेल कोषाध्यक्षमा  श्री राजिव मथिकर्मी ,सदस्यम़ा श्री नरेश मल्ल सदस्य। श्री संजिव कुमार ठाकुर, सरस्वती घिमिरे चयन भएको छ ।

भबिष्यमा देशको आन्तरिक माग बमोजिमको गुणस्तरिय दालमोठ उत्पादन गरि देशलाई आत्मनिर्धर बनाउने र आयात प्रतिस्थापन गर्ने कार्यमा नवगठित समिति लागि पर्ने कुरा संघका सचिव विनय कुमार पौडेलले जानकारी गराउँनु भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको