Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकमा जागिर खाने हो ? कसरी दिने आवेदन ? ( विज्ञापन सहित)

मिलन खड्का

बुधबार, २५ भदौ २०७६, १४ : १२ मा प्रकाशित

कामना सेवा विकास बैंकमा जागिर खाने हो ? कसरी दिने आवेदन ? ( विज्ञापन सहित)

अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ।  बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। 

इच्छुकले बैंकको वेभसाइट 
 http://www.kamanasewabank.com/career/ मा गएर आफ्नो आवेदन दिन सक्ने छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको