Like us!
Follow us!
Connect us!
Watch us!

एप्पलले सार्वजनिक गर्यो आधुनिक क्यामरा सहितको नयाँ प्रो स्मार्टफोन ( के छन् विशेषता )

मिलन खड्का

बुधबार, २५ भदौ २०७६, १३ : २६ मा प्रकाशित

एप्पलले सार्वजनिक गर्यो आधुनिक क्यामरा सहितको नयाँ प्रो स्मार्टफोन ( के छन् विशेषता )

एप्पलले आफ्नो नयाँ आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो मयाक्स  सार्वजनिक गरेको छ ।

मंगलबार एप्पलले आफ्नो एप्पलको मुख्यालय क्यालिफोर्नियामा एक कार्यक्रम आयोजना गरेर नयाँ फोन सार्वजनिक गरेको हो। 

आइफोन ११ को सुरुवाती मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ जुन 
आइफोन एक्सआर कै मूल्य बराबरको हो ।

आइफोन ११ प्रो को मूल्य भने  ९९९ डलर रखिएको छ।  

तेस्तै यो पालीको सबै भन्दा राम्रो  आइफोन ११ प्रो म्याक्सको मूल्य १०९९ तोकिएको छ  ।

 

आइफोन ११ प्रो र प्रो म्याक्सका विशेषताहरु :- 


 

आइफोन ११ का विशेषताहरु :

(एजेन्सीहरुको सहयोग)

5d78a8cb00996.jpg 5d78a8cb078b1.jpg 5d78a8cb2ffad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको