Like us!
Follow us!
Connect us!
Watch us!

राम्रो प्रतिफलको लागि नेको इन्स्योरेन्स रोज्नुहोस-अशोककुमार खड्का, कार्यकारी प्रमुख (भिडियोसहित)

अर्थ संसार

आइतबार, १५ भदौ २०७६, ०९ : ४० मा प्रकाशित

अर्थ संसार, काठमाडौं- पछिल्लो समय सवै लगानीकर्ताको रोजाइमा पर्न सफल छ नेको इन्स्योरेन्स ।

कारण हो लगानीकर्तालाई दिने राम्रो प्रतिफल र दावी भुक्तानी । नेको इन्स्योरन्सले घटना स्थलमै क्षतिको भुक्तानी गर्दै आइरहेको छ । 

५ वर्षको अवधिमा नेको इन्स्योरेन्सकले १०५ प्रतिशतभन्दा बढी लाभांश शेयरधनीलाई दिईसकेको छ । नेको इन्स्योरेन्स नै किन रोज्ने त ? भन्दा यस इन्स्योरेन्सको कार्यकारी प्रमुख अशोक कुमार खड्का यसो भन्नुहुन्छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको