Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले सेयरधनीहरुलाई बोनस सेयर दिने घोषणा , दिने भो कति ?

मिलन खड्का

बुधबार, ११ भदौ २०७६, १७ : २१ मा प्रकाशित

कुमारी बैंकले सेयरधनीहरुलाई बोनस सेयर दिने घोषणा , दिने भो कति ?

अर्थ संसार,काठमाडौं–कुमारी बैंक लिमिटेडले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

आज (बुधबार) बसेको सञ्चालक समितिको बैठकले आब २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात ८६ करोड ८५ लाख ५७ हजार रुपैयाँ बराबर बोनस दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि बोनस सेयर बितरण गरिने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको