Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको शेयर रजिष्ट्रारमा कुमाारी क्यापिटल

अर्थ संसार

आइतबार, ०८ भदौ २०७६, १० : ४३ मा प्रकाशित

कुमारी बैंकको शेयर रजिष्ट्रारमा कुमाारी क्यापिटल

अर्थ संसार, काठमाडौं–  कुमारी बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा कुमाारी क्यापिटल नियुक्त भएको छ ।

बैंकले शेयर कारोबार सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि आफ्नै सहायक कम्पनी कुमारी क्यापिटललाई नियुक्त गरेको हो । बैंकले सो क्यापिटलमार्फत कार्य भदौ ९ गतेबाट शुरु हुने जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको