Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबजारमा भेटिए कृष्ण (भिडियो)

मिलन खड्का

शुक्रबार, ०६ भदौ २०७६, २० : ४५ मा प्रकाशित

सधा झैँ आज (शुक्रबार) पाटनको मङ्गलबजार स्थित प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनको भीड लागेको  छ। ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका आस्थाले यस दिनलाई महत्वका साथ हेर्ने गरिन्छ। 

विशेष गरि मंगलबजारको कृष्णमन्दिरमा उपत्यका र बाहिरबाट पनि भक्तजनको बाक्लो उपस्थितिती रहने गर्छ। देशको राष्ट्र प्रमुखको उपस्थिति हुने यस दिनलाई ललितपुर महानगरपालिकाले पनि एकदम विशेष महत्व दिएको छ।  अझ हिन्दु रिती रिवाजमा रमाउन खोज्नेलाई मंगलबजार जन्नै पर्ने ठाउँ हो।  

भक्तजनहरूले आफ्ना साना नानानानीहरुलाई कृष्ण बनाई मन्दिरमा उपस्थितीले साचिकै कृष्ण कै उपस्थिति रहेको भाङ्ग गराउने थियो।   


हेर्नुहोस् आज कृष्ण मन्दिरको चहलपहल भिडियो मार्फत 
  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको