Like us!
Follow us!
Connect us!
Watch us!

हेरौं, कृष्णमन्दिरमा ‘कृष्ण अष्टमी’ को रौनक

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०७६, १७ : ५३ मा प्रकाशित

हेरौं, कृष्णमन्दिरमा ‘कृष्ण अष्टमी’ को रौनक

अर्थ संसार, काठमाडौं– भाद्र कृष्ण अष्टमीका दिन शुक्रबार बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

‘श्री कृष्णजन्माष्टमी’ का अवसरमा शुक्रबार देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइएको हो ।

राष्ट्रपतिको कृष्णमन्दिर दर्शन नजिकबाट (भिडियोसहित) 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई कृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ ।

फोटोमा हेरौं कृष्णजन्माष्टमी

5d5fdbe705aae.jpg 5d5fdbe9714bf.jpg 5d5fdbee38a42.jpg 5d5fdc1417599.jpg 5d5fdc19b1278.jpg 5d5fdc386d1b7.jpg 5d5fdc3cefa51.jpg 5d5fdc5c38186.jpg 5d5fdc62c1787.jpg 5d5fdc6aefa06.jpg 5d5fdccecaa30.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको