मङ्गलबार, ३१ भदौ २०७६
हेरौं, कृष्णमन्दिरमा ‘कृष्ण अष्टमी’ को रौनक
शुक्रबार, ०६ भदौ २०७६

अर्थ संसार, काठमाडौं– भाद्र कृष्ण अष्टमीका दिन शुक्रबार बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

‘श्री कृष्णजन्माष्टमी’ का अवसरमा शुक्रबार देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइएको हो ।

राष्ट्रपतिको कृष्णमन्दिर दर्शन नजिकबाट (भिडियोसहित) 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई कृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ ।

फोटोमा हेरौं कृष्णजन्माष्टमी

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved