Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको सेवा ५ घण्टा अवरुद्ध हुने

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०७६, ०८ : ४७ मा प्रकाशित

लुम्बिनी विकास बैंकको सेवा ५ घण्टा  अवरुद्ध हुने

अर्थ संसार, काठमाडौं- लुम्बिनी विकास बैंकको  सेवा ५ घण्टा अवरुद्ध हुने भएको छ । बैंकको डाटा सेन्टरमा आवश्यक मर्मत कार्य गर्नु पर्ने भएको हुँदा भदौ ७ गते शनिबारका दिन बेलुका ६ देखि राति ११ बजेसम्म ५ घण्टा सेवा अवरुद्ध हुने भएको हो ।

बैंकले एक सूचना प्रकाशित गरी सेव अवरुद्धले हुने असुविधाका लागि ग्राहक महानुभावसँग क्षमाप्रार्थी गरेको छ ।

5d5f57f21bb4a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको