Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकले कमायो ७० करोड १० लाख नाफा

आइतबार, ०१ फागुन २०७३, १४ : ५७ मा प्रकाशित

एनएमबी बैंकले कमायो ७० करोड १० लाख नाफा

अर्थ संसार 
काठमाडौं – एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिना ( पुषमसान्त) सम्ममा ७० करोड १० लाख रुपैयाँ नाफा गरेको छ ।

 बैंकको ब्याज आम्दानी तथा संचालन मुनाफामा गतबर्षको यसैअ वधिको तुलनामा उल्लेखीय सुधार देखिएको छ ।बैंकले यस अवधिमा खुद ब्याज आम्दानीबाटै १ अर्ब २६ करोड रुपैयाँ कमाएको छ ।

 बैंकको चुक्ता पूँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ भने ४ अर्ब ५४ करोड जगेडाकोषमा राखेको छ । बैंकको प्रति सेयर आम्दानी २८ रुपैंयाँ ३१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८३ रुपैंयाँ ६९ पैसा छ ।

बैंकको खराब कर्जा अनुपात १ दशमलव ८९ प्रतिशत रहेको छ । यसअवधिमा बैंकले २२ करोड ६६ लाख रुपैयाँ बराबरको खराब कर्जा उठाएको छ भने सम्भावित जोखिममा २७ करोड रुपैयाँ राखेको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्र हित विपरित सरकारी बैंकहरुको नीजिकरण : गम्भीर चुनौती ? 

हिलटप जुनार र नवप्रगति सहकारीबीच एकिकरण 

सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त 

ड्रोनबाट बाग्मतीमा फोहरको मात्रा नापिँदै 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको