Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त

आइतबार, ०१ फागुन २०७३, १२ : ५६ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त

अर्थ संसार 

काठमाडौं – शिवनाथ पाण्डे सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी पदमा आगामि ४ बर्षको लागि नियुक्त भएका छन् । 

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट पाण्डे अवकास भएका थिए। चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० बर्षे अनुभव छ। उनी २० बर्षदेखि व्यवस्थापकीय पदमा थिए।

यो पनि पढ्नुहोस्

राष्ट्र हित विपरित सरकारी बैंकहरुको नीजिकरण : गम्भीर चुनौती ? 

हिलटप जुनार र नवप्रगति सहकारीबीच एकिकरण 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको