Like us!
Follow us!
Connect us!
Watch us!

अनमोल केसीको क्रेज,"कृ" युट्युबको ट्रेन्डिङमा

मिलन खड्का

सोमबार, ०२ भदौ २०७६, १५ : २१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–अनमोल के सीको कति क्रेज छ भन्ने कुरा भखरै मात्र  युट्युब मार्फत  रिलिज भएको फिल्म "कृ" बाट पनि सावित हुन्छ। दुई दिन अगाडि मात्र  युट्युबमा रिलिज भएको फिल्म आहिले नेपालको ट्रेन्डिङमा मा रहेको छ।   अनलाईनमा  फिल्मलाई दुई दिनमा २८ लाखभन्दा धेरैले हेरिसकेका छन् ।

फिल्ममा अदिति बुढाथोकी, अनुपविक्रम शाही, अदिति बुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, राजेन्द्र भट्ट लगायतका कलाकारले अभिनय गरेको  यो छन् भने  फिल्मलाई सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन् । फिल्मको सम्पादन, कथा र निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको