Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेलाई पत्याएन अमेरिकी दूतावासले : भिसा आवेदन अस्वीकृत

मिलन खड्का

मंगलबार, २८ साउन २०७६, १३ : ३९ मा प्रकाशित

सन्दीप लामिछानेलाई पत्याएन अमेरिकी दूतावासले : भिसा आवेदन अस्वीकृत

अर्थ संसार, काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई  अमेरिकी दूतावासले भिसा दिइएन । 

मंगलबार बिहान अमेरिकी राजदूतावासमा भिसाको लागि अन्तरवार्ता दिने क्रममा  भिसा काउन्सुलरले  भिसाको आवदेन अस्वीकृत गरेको ट्वीट मार्फत गुनासो पोखेका छन् । 

 

5d526d3383b70.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको